तिहारको सुभकामना हजुर हरुलाई…

कति बेस्त भएछु हेर्नुस न तिहार सकिन लाग्दापनि सुभकामना दिन सकेको छैन हजुर हरुलाई, ढिला नै भएपनि हजुरहरुको सुस्वास्थ्य अनि दिर्घायुको कामना गर्दछु, अनि हामीहरुको महान चाड सुभ दीपावलीको उपलक्ष्मा हार्दिक हार्दिक मंगलमय सुभकामना|